गाई-भैंसीहरूमा लाग्ने खोरेंत (Foot and mouth disease) रोग

गाई-भैंसीहरूमा लाग्ने खोरेंत (Foot and mouth disease) रोग

परिचय

यो विषाणुबाट हुने सरुवा रोग हो। कोक्सस्याकी भाईरसले (Coxackie virus) यो रोग लगाउँछ। यो रोगले पशुको मुख र खुट्टामा घाउ बनाउँछ। यो रोग एक पशुबाट अर्को पशुमा सजिलैसँग सर्ने सक्दछ।

khoret

लक्षणहरू

यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४-१०६ डिग्री फरेनहाइट) आउँछ। बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ। मुख वरिपरि विशषे गरी गिजा र जिब्रोमा स-साना फोकाहरू आउँदछन्। यस सँगसँगै खुट्टाको खुररको कापमा पनि फोकाहरू आउँछन् र पशु खुट्टा खोच्याएर हिडँछ र पछि लङ्गडो हुनसक्छ। मखु वरिपरि घाउ आउने भएको कारण र्याल चुहाउँछ। यस रोगले ठूला माउहरू भन्दा पाठापाठीलाई बढी असर पुर्याउँछ। कहिलेकाहिँ खोरेंत रोगका कारण थुनेलोको समस्या पनि देखिेन्छ। ब्याउने माउहरूमा गर्भ तुहिने समस्या देखिन सक्छ।

उपचार विधि

  • मखुको घाउलाई १ प्रतशित पोटासको पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गरिदिने।
  • खुरका घाउलाई पोटास पानीले धोएर हिमकै्स वा लोरेक्जेन मलहम लगाउनपर्छ वा २ प्रति शत निलोतुथोले घाउ सफा गर्न सकिन्छ ।
  • खुट्टाको घाउमा फिनेल प्रयोग गर्न पनि सकिन्छ ।
  • घाउहरूमा अन्य जीवाणु प्रवेश गरी संक्रमण नगरुन् भन्नका लागि पशलुाई एन्टिबायोटिक सुई लगाउन सकिन्छ ।
  • खोरेंत दखिेइ रहने ठाउँमा रोकथामका लागि खोरेंत विरूद्ध खोप लगाउनु पर्दछ ।
  • ६ महिनाको उमरे पुगेपछि पहिलोपटक खोप लगाउने र प्रत्येक वर्ष दोहोर्याउने। बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउने।

स्रोत: कृषि तथा पशुपन्छि डायरी २०७८

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X