काफल र यसका औषधीय गुणहरू

काफल र यसका औषधीय गुणहरू

यतिबेला पहाडका जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ । काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । थाहा पाऔ काफलका औषधीय गुणहरू…
  • कर्णशूलमा: काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।
  • अतिसारमा: तीन गर्ाम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।
  • मासिक धर्ममा: कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।
  • नेत्र रोगमा: काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ ।
  • घाऊ-चोटमा: बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।
  • नपुंसकतामा: काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।
  • टाउको दुखाईमा: काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।
  • दममा: काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।
  • पेट दुखेमा: काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।
  • दन्त पिडामा: काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

Related Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

Teosinte and its cultivation practices

Teosinte and its cultivation practices INTRODUCTION The common name of Teosinte is Makaichari and botanical name is Euchlaena Mexicana. It is an excellent multi-cut fodder and...

गोलभेँडा फलको गवारो (Helicoverpa armigera)

गोलभेँडा फलको गवारो (Helicoverpa armigera) परिचय गोलभेँडा फलको गवारोले कपास चना अरहर लगायत थुप्रै बालीमा आक्रमण गर्दछ।यो कीराले गोलभेँडाको उत्पादन र गुण्स्तरमा ६०% सम्म नोक्शानी गर्दछ।यस...
en English
X