एकीकृत बाली शत्रु व्यवस्थापन(IPM)

एकीकृत बाली शत्रु व्यवस्थापन(IPM) विधिहरूः

१. रोग कीरा अवरोधक जातको प्रयोग (Resistant Varieties):

रोग कीराले नोक्सानी नहुने वा कम हुने जातको प्रयोग गर्ने ।

२. कृषि कर्ममा आधारित तरिका (Cultural Method):

बाली चक्र, बिउ छर्ने वा रोपाइँ गर्ने समयको हेरफेर, खेतको सरसफाइ, उचि त खनजोत, बाली कटानीपछि अवशेष नष्ट गर्ने ।

३. भौतिक तथा यान्त्रिक तरिका (Physical and Mechanical):

हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउने आदि ।

४. जैविक तरिका (Biological Control Method):

परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीव ाणु जस्तै ब्याक्टेरिया (विटी.), फंगस, भाइरस (एन.पि .भि .) र निमाटोडको प्रयोग गर्ने।

५. आकर्षक रासायनिक पदार्थको प्रयोग (Chemical Atractants):

विभिन्न आकर्षक रासायनिक पदार्थ जस्तैः मिथाइल युजिनल, क्युलियर र विभिन्न फेरोमेन जस्तैः हेलील्यूर स्पोडोल्यूर आदिको प्रयोग ।

६. घरेलु व्यवस्थापनका विधिहरु

७. हर्मोनको प्रयोगः

विभिन्न हर्मोन जस्तै आप्लोरको प्रयोग ।

८.विषादीको प्रयोग (Chemical Control Method):

अन्य विधिहरूले नियन्त्रण नभएमा उपयुक्त विषादीको सावध ानी पूर्वक प्रयोग गर्ने ।

 

श्रोत: कृषि तथा पशुपंक्षी डायरी २०७७

भेंडे  खुर्सानी  खेती  प्रविधी   

How to Identify Poisonous Mushroom

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X