ग्याल्फी (Gyalphi; Local thresher)

ग्याल्फी (Gyalphi; Local thresher)

परिचय

गहुँ ,कोदो,जौँ,फापर आदि कुट्ने एक घरेलु परम्परा देखि चलन चल्तीमा आएको प्रबिधी हो।

के बाट बन्छ त ग्याल्फी?

यसलाई कडा खालको काठको आवश्यकता पर्छ। समाउने डण्डी फलाट वङ्सेटको काठ र कुट्ने पाता बनाउनको लागि घङगारुको काठको आवश्यक पर्छ । घङगारुको डण्डी ५-६ वाटसम्मको आवश्यक पर्छ यसलाई बाध्न छाला या तारले बाँधी एक पाता बनाउनु पर्छ।

फाइदाहरु

  1. एउटा डण्डीले कुट्ने क्षमता भन्दा धेरै क्षमता भएको
  2. छिटो र छरितो
  3. गहुँ, कोदो, भट्मास, फापर, जौँ, आदि बाली कुट्न मिल्ने

निष्कर्स

बजारमा विभिन्न  thresher को उपलब्ध भए पनि बाटोको (road) अभाव  र  किसानको आर्थिक अवस्था कम  भएको कारण  अहिलेसम्म विशेष गरी गहुँ र कोदो कुट्न ग्याल्फी नै प्रयोग हुँदै आएको छ।
About the Author
Mina Khadka
B.Sc. Ag
Campus of Live Science

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X