परम्परागत शैलीमा बेसार (हल्दी) भण्डारण

परम्परागत शैलीमा बेसार( हल्दी) भण्डारण

बेसार दैनिक रुपमा प्रत्येक भान्सामा अनिवार्य प्रयोग गरिने मसला बाली हो। बेसार बालीको खेती र भण्डारणको बारेमा शुदूर पश्चिम प्रदेशको कङ्चनपुर जिल्ला भित्रका स्थानहरुमा स्थानीय कृषकहरुको खेतबारीमा सर्बेक्षण गरि अबलोकन गर्दा निम्नानुसार बेसार खेती वा भण्डारण गर्ने गरेको पाइयो।
प्रतेक बर्ष बैसाख-जेस्ठ महिनामा बेसार रोपिने गरिन्छ। लगभग ९ महिनाको अवधिमा बेसारबाली पाकी सक्ने हुदा पुस- माघ महिनामा बेसार खन्ने गरिन्छ। बेसार खेती परम्परागत रुपमा सानो वा ठूलो मात्रामा बहुसङ्ख्यक कृषकहरुले खेती गर्ने गरिएको पाइयो। बेसार खनेर आलो र सुक्खा गरि २ किसिमले खाने र भण्डारण गर्ने गरीन्छ। आलो बेसारलाई स-साना टुक्रा बनाएर धागोमा उनेर माला बनाई घाममा सुकाएर राखिन्छ। सुकि सकेपछि सिलौटामा वा मिलमा लगेर पिसेर धुलो बनाई औषधि वा दैनिक भान्सामा प्रयोग गरीन्छ।
आलो बेसारलाई आवस्यक्ता अनुसारको खाल्टो खनेर त्यसमा २ भाग धानको भूस र १ भाग बेसार राखेर सोही भुस भित्र भण्डारण गर्ने गरेको पाइयो। यसरी भण्डारण गरेको बेसारलाई आवस्यक परेको बेला झिकेर आलो बेसार प्रयोग गर्न र खाल्टो मै टुसा पलाए पछि रोप्ने बेलामा खाल्टो बाट झिकी आवस्यक मात्रामा रोपिन्छ। बढी भएको खाल्टो बाटै प्रयोगमा ल्याइने गरेको पाइयो।

उल्लेखित बिधिबाट भण्डारण गर्नुको मख्य कारण

  • बेसार सुरक्षित लामो समयसम्म रहने।
  • भुस भित्र खल्टोमा पानी नपस्ने, नकुहिने, छिटो टुसा आउने।
  • सुकाएर राखेको बेसारलाई किरा र ढुसी पनि नलाग्ने।

निस्कर्ष

बेसार तिमी महत्वपूर्ण छौ,तिम्रो विभिन्न औषधि लाग्छ।
सौन्दर्यता, पुजापाठ, दुखे मर्केको निको पार्दै कोरोना नि भाग्छ।
बैसाख-जेठमा रोपी तिमिलाई, खन्नुपर्छ पुसमा।
भण्डारण तिम्रो सजिलो छ,खाल्टो खनी राख्छौ भुसमा।।
असाइनमेन्ट आउदा मलाई, लागेकोथ्यो डर।
सिक्ने मौका पाए अहिले, धन्यबाद छ सर।।
About the Author
Rekha Joshi
B.Sc. Ag
Campus of Live Sciences

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X